ne_tn/1co/05/01.md

16 lines
1.5 KiB
Markdown

# जोड्ने कथनः
पावलले अब विशेष गरी आफूले तिनीहरूका जुन पापका बारेमा सुनेका छन् त्यो पाप र कोरिन्‍थी विश्‍वासीहरूले कसरी त्‍यो मानिस र उसका पाप स्‍वीकार गरेकोमा तिनीहरू गर्व गर्छन् भन्‍ने कुरालाई उल्‍लेख गर्छन् ।
# त्यस्तो त अन्यजातिहरूमा पनि हुँदैन
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसलाई अन्यजातिहरूले पनि अनुमति दिँदैनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# एउटा मानिसले आफ्नो बाबुकी पत्‍नी राखेको छ
“तिमीहरूमध्‍ये एक जनाले आफ्‍नै बाबुकी पत्नीसँग व्यभिचार गरिरहेको छ”
# बाबुकी पत्‍नी
उसको बाबुकी श्रीमती, तर शायद आफ्नै आमा नहुन सक्छ