ne_tn/1co/04/12.md

1.1 KiB

जब हामी अपमानित हुन्छौँ, हामी आशिष्‌‌ दिन्छौँ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हाम्रो अपमान गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” वा “जब मानिसहरूले हामीलाई खिसी गर्छन्, हामी उनीहरूलाई आशीर्वाद दिन्छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

जब हामीलाई सतावट आउँछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब मानिसहरूले हामीलाई सताउँछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)