ne_tn/1co/04/05.md

1.6 KiB

त्यसकारण

“किनभने मैले अहिले भर्खरै जे भनेको छु त्‍यो सत्‍य हो”

उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ

यहाँ “अन्‍धकारमा गुप्‍त रहेका थोकहरूलाई उज्‍यालोमा ल्‍याउनुहुने” भन्‍ने कुरा गुप्‍तमा गरिएका कुराहरू सबैलाई थाहा गराउने कुराको लागि एउटा अलङ्‍कार हो । यहाँ “हृदय” शब्‍द मानिसहरूका विचाहरू र अभिप्रायहरू जनाउनलाई लाक्षणिक अर्थमा प्रयोग भएको छ । वैकल्पिक अनुवादः “अन्‍धकारमा भएका थोकहरूमाथि उज्‍यालो चम्‍के झैँ मानिसहरूले गुप्‍त रूपमा गरेका र योजना गरेका कुराहरू परमेश्‍वरले देखाउनुहुनेछ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])