ne_tn/1co/03/19.md

4 lines
544 B
Markdown

# उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ
परमेश्‍वरले आफैँलाई बुद्धिमान् सम्झने मानिसहरूलाई पासोमा पार्नुहुन्छ र उनीहरूकै योजनाहरूलाई प्रयोग गरेर उनीहरूलाई पासोमा पार्नुहुन्छ ।