ne_tn/1co/03/16.md

870 B

के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ ?

पावलले कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “तिमीहरू परमेश्‍वरका मन्‍दिरहरू हौ र परमेश्‍वरका आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ भन्‍ने कुरा थाहा नपाए झैँ गरी तिमीहरू व्यवहार गर्छौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)