ne_tn/1co/03/08.md

1.0 KiB

रोप्‍ने र पानी हाल्‍नै एकै हुन्

पावलले भन्‍छन्, मानिसहरूलाई सुसमाचार सुनाउने र सुसमाचार ग्रहण गरेकाहरूलाई शिक्षा दिने कार्य बोटबिरुवा रोप्‍ने र तिनलाई पानी हाल्‍ने कार्य जस्‍तै हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

एकै हुन्

सम्‍भावित अर्थहरू हुन् १) “उद्देश्‍यमा एक भएका” अथवा २) “बराबरी महत्त्व भएका” ।

ज्यालाहरू

एक जना कामदारले आफूले गरेको कामको लागि पाउने रुपियाँपैसाको जम्‍मा रकम