ne_tn/1co/03/06.md

2.1 KiB

मैले रोपेँ

परमेश्‍वरको ज्ञानलाई बढ्नको लागि रोपिनुपर्ने बिउसँग तुलना गरिएको छ । वैकल्‍पिक अनुवादः “मैले तिमीहरूलाई परमेश्‍वरको वचन प्रचार गर्दा, म खेतबारीमा बिउहरू रोप्‍ने व्यक्तिजस्‍तै थिएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अपोल्लोसले पानी हाले

जसरी बिउलाई बढ्‍न पानी चाहिन्‍छ, त्‍यसरी नै विश्‍वास बढ्‍नलाई अरू बढी शिक्षाको जरुरत पर्छ । वैकल्‍पिक अनुवादः “र अपोल्‍लोसले तिमीहरूलाई परमेश्‍वरको वचन सिकाउँदा, तिनी खेतबारीमा पानी हाल्‍ने जस्‍तै हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर परमेश्‍वरले वृद्धि दिनुभयो

जसरी रूखहरू बढेर हुर्कन्छन्, त्यसै गरी परमेश्‍वरमाथिको विश्‍वास र ज्ञान पनि बढ्छ अनि गहिरो र बलियो बन्छ । वैकल्‍पिक अनुावदः “तर परमेश्‍वरले तिमीहरूलाई बढाउनुभयो” अथवा “जसरी परमेश्‍वरले बोटबिरुवालाई बढाउनुहुन्‍छ, त्‍यसरी नै उहाँले तिमीहरूलाई आत्‍मिक रूपमा बढाउनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)