ne_tn/1co/03/04.md

529 B

के तिमीहरू मानवहरू झैँ जिइरहेका छैनौ र?

पावल कोरिन्थीहरूलाई हप्काइरहेका छन् । वैकल्पिक अनुवादः “आत्मा नभएका मानिसहरूजस्तै जीवन जिएकाले तिमीहरूलाई शर्म हुनुपर्ने हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)