ne_tn/1co/02/intro.md

1.6 KiB

१ कोरिन्‍थी ०२ साधारण टिपोटहरू

संरचना र ढाँचा

पढ्‍न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरपहरूलाई अरू हरपहरूभन्‍दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद ९ र १६ का शब्‍दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।

यो अध्‍यायका विशेष विचार

बुद्धि

पहिलो अध्‍यायको मनावीय बुद्धि र परमेश्‍वरको बुद्धिमा भएको परस्‍परको विरोधाभाषको कुराकानीलाई पावलले निरन्‍तरता दिन्‍छन् । पवलका लागि, बुद्धि साधारण हुन्‍छ र मानवीय विचार मूर्ख हुनछन् । उनी भन्‍छन्, पवित्र आत्‍माबाट आउने बुद्धिमात्र साँचो बुद्धि हो । पहिले थाहा नभएको सत्‍यता जनाउनका लागि पावलले “लुकाइएको बुद्धि” भनेका छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/wise]] अनि [[rc:///tw/dict/bible/kt/foolish]])