ne_tn/1co/02/16.md

987 B

कसले परमेश्‍वरको मनलाई जान्दछ ताकि उसले उहाँलाई अर्ती दिओस् ?

कसैले पनि परमेश्‍वरको मनलाई जान्‍न सक्दैन भन्‍ने जनाउनलाई पावलले यो प्रश्‍नलाई प्रयोग गर्छन् । कोही पनि प्रभु जत्तिकै बुद्धिमान् छैन । वैकल्पिक अनुवादः “कसैले पनि परमेश्‍वरको मन जान्‍न सक्दैन, त्यसैले कसैले पनि उहाँलाई केही कुरा सिकाउन सक्दैन जुन उहाँ पहिल्यै जान्‍नुहुन्‍न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)