ne_tn/1co/02/12.md

926 B

सामान्य जानकारीः

यहाँ “हामी” शब्दले पावल र उनले पत्र लेखेका मानिसहरू दुवैलाई समावेश गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

परमेश्‍वरद्वारा हामीलाई सित्तैमा दिइएको

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जो परमेश्‍वरले हामीलाई सित्तैमा दिनुभयो” वा “जो परमेश्‍वरले हामीलाई सित्तैमा दिनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)