ne_tn/1co/02/11.md

1.6 KiB

मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ ?

पावलले यो प्रश्‍नलाई विचार गर्ने मानिसबाहेक अरू कसैले पनि जान्‍दैन भनी जोड दिनका लागि प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “कुनै व्यक्तिले के सोचिरहेछ भनेर त्यो व्यक्तिको आत्माले बाहेक अरू कसैले जान्‍दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

व्यक्तिको आत्मा

यसले मानिसको अन्‍तस्‍करण वा उसको आत्‍मिक स्‍वभावलाई जनाउँछ ।

परमेश्‍वरका आत्‍माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू जान्‍दैन

यसलाई सकारात्‍मक रूपमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरका गहिरा कुराहरू परमेश्‍वरका आत्‍माले मात्र जान्‍नुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublenegatives)