ne_tn/1co/02/06.md

1.5 KiB

सामान्य जानकारीः

“बुद्धि” भनी पावलले जे भन्‍न खोजे र जसलाई तिनले भन्‍न खोजे सो व्याख्या गर्नका लागि तिनले आफ्‍नो मुख्‍य तर्कलाई पन्‍छाउने काम गर्छन् ।

अब हामी बोल्‍छौं

यहाँ मुख्‍य शिक्षालाई पन्‍छाएको कुरालाई अङ्कित गर्नका लागि “अब” भन्‍ने शब्‍द प्रयोग भएको छ । परमेश्‍वरको बुद्धि नै साँचो बुद्धि हो भनी पावलले व्याख्या गर्न थाल्छन् ।

बुद्धिका कुरा बोल्‍नु

भाववचक नाम शब्‍द “बुद्धि”लाई विशेषण शब्द, “बुद्धिमान्”को रूपमा पनि व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “बुद्धिका वचनहरू बोल्ने” वा “बुद्धिको सन्देश बोल्ने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

परिपक्‍वहरू

“परिपक्‍व विश्‍वासीहरू”