ne_tn/1co/02/03.md

479 B

म तिमीहरूसित थिएँ

“म तिमीहरूसँगै घुमफिर गरिरहेको थिएँ”

कमजोरीमा

सम्भावित अर्थहरू हुन् १) “शारीरिक रूपमा कमजोर” वा २) “जे मैले गर्नुपर्थ्‍यो सो मैले गर्न सकिन भने झैँ महसुस हुनु”