ne_tn/1co/02/02.md

985 B

मैले ... येशू ख्रीष्‍ट बाहेक ... कुनै पनि कुरा नजान्‍ने निर्णय गरे

जब पावलले आफूले “केही नजान्‍ने निर्णय गरेँ” भनी भनेँ, तिनले येशूबाहेकका कुरामा ध्‍यान लगाउने र सिकाउने छैनन् भनी जोड दिनलाई बढाइचढाइ गरे । वैकल्‍पिक अनुवादः “मैले ख्रीष्‍टबाहेक ... अरू केही कुरा नजान्‍ने निर्णय गरेँ” वा “मैले ख्रीष्‍टबाहेक ... कुनै कुरा पनि नसिकाउने निर्णय गरेँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hyperbole)