ne_tn/1co/01/28.md

1.9 KiB

नीच र तुच्छ ठहरिएका

मानिसहरू जसलाई संसारले अस्वीकार गर्छ । वैकल्पिक अनुवादः “दीनहीन र इन्कार गरिएका मानिसहरू”

नगण्य ठानिएका कुराहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः वैकल्‍पिक अनुवादः “मानिसहरूले मूल्य बिनाको ठानेका कुराहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बेकारको, मूल्‍यवान मानिएका कुरालाई नगण्‍य ठहराउन

“नगण्‍य । उहाँले यो कुरा यस हेतुले गर्नुभयो ताकि मूल्‍यवान मानिएका कुरा साँच्‍चै नै बेकारका हुन्‍छन् भनी उहाँले दर्शाउन सक्‍नुभएको होस्”

मूल्यवान् ठानिएका कुराहरू

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “धेरै रुपियाँ पर्ने कुरा भनी मानिसहरूले विचार गर्ने कुरा” वा “धेरै आदर पाउने कुरा भनी मानिसहरूले विचार गर्ने कुरा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)