ne_tn/1co/01/23.md

978 B

ख्रीष्‍ट क्रूसमा मर्नुभएको

“ख्रीष्‍टको बारेमा, जो क्रूसमा मर्नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ठेस लाग्‍ने ढुङ्गो

जसरी कुनै मानिस बाटोमा ठेस लागेर लड्न सक्छ, त्यसैगरी ख्रीष्‍टको क्रूसको मृत्युद्वारा हुने उद्धारको सन्देशले यहूदीहरूलाई येशूमा विश्‍वास गर्नदेखि रोक्छ । वैकल्पिक अनुवादः “स्वीकार गर्न नसकिने” वा “निकै अपमानजनक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)