ne_tn/1co/01/20.md

1.9 KiB

बुद्धिमान् कहाँ छ ? शिक्षित कहाँ छ ? यो संसारको तर्क गर्ने कहाँ छ ?

साँचा बुद्धिमान् मानिसहरू कतै पनि पाइन्‍नन् भन्‍ने कुरामा पावल जोड दिन्छन् । वैकल्पिक अनुवादः वैकल्पिक अनुवादः “सुसमाचारको बुद्धिको तुलनामा, त्यहाँ कोही पनि बुद्धिमान्, शिक्षित वा तर्क गर्ने मानिसहरू छैनन् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शिक्षित

धेरै अध्ययन गरेको व्यक्ति भनेर चिनिने मानिस

तर्क गर्ने

आफूले जानेको कुरामा तर्क गर्ने वा तर्क गर्ने खुबी भएको मानिस

के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र ?

यस संसारको बुद्धिलाई परमेश्‍वरले के गर्नुभएको छ भन्‍ने देखाउनको लागि पावल यो प्रश्‍न सोध्छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले बुद्धि भनेका हरेक कुरा साँच्‍चै नै मूर्खतापूर्ण छन् भनी परमेश्‍वरले दर्शाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)