ne_tn/1co/01/17.md

8 lines
1.9 KiB
Markdown

# ख्रीष्‍टले मलाई बप्‍तिस्मा दिनलाई पठाउनुभएन
यसले पावलको सेवकाइको प्राथमिक लक्ष्य बप्‍तिस्मा थिएन भनेर जनाउँछ ।
# मानवीय बुद्धिका वचनहरू ... ख्रीष्‍टको क्रूस शक्तिहीन नबनाइयोस्
पावलले “मानवीय बुद्धिका वचनहरू”लाई ती मानिसहरू भए जसरी, र क्रूसलाई भाँडोको रूपमा, अनि शक्तिचाहिँ उक्त भाँडोभित्र येशूले हालिदिन सक्‍ने कुनै त्‍यस्‍तै भौतिक थोक भएजस्‍तो गरी कुरा गरेका छन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानवीय बुद्धिका वचनहरू ... ती मानवीय बुद्धिका वचनहरूले ख्रीष्‍टको क्रूसलाई शक्तिहीन पार्नुहुँदैन” वा “मानवीय बुद्धिका वचनहरू... मानिसहरूले येशूको सन्‍देशका बारेमा विश्‍वास गर्न छोड्नु र येशूभन्‍दा म नै धेरै महत्त्वपूर्ण हुँ भनी विचार गर्नुहुँदैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]] अनि [[rc://*/ta/man/translate/figs-metaphor]])