ne_tn/1co/01/15.md

1.1 KiB

यो तिमीहरू कसैले मेरो नाउँमा बप्‍तिस्मा लियौ भनी भन्‍न नसकोस् भनेर थियो

यहाँ “नाउँ”ले “अधिकार”को प्रतिनिधित्‍व गर्छ । यसको अर्थ मानिसहरूले आफूलाई पावलका चेला भनी दाबी गर्लान् भनेर पावलले अरूलाई बप्‍तिस्‍मा दिएनन् । यसलाई कर्तृ वाच्यमा कथित गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरूमध्ये कतिले तिमीहरूलाई मेरो चेला बनाउन मैले बप्‍तिस्मा दिएँ भनेर दाबी गर्न सक्छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])