ne_tn/1co/01/03.md

677 B

सामान्य जानकारीः

पावल र सोस्थेनेसले यो पत्र कोरिन्थमा भएको मण्डलीका ख्रीष्‍टिएनहरूलाई लेखे ।

सामान्य जानकारीः

अरू किसिमले नभनिएसम्म, “तिमी” र “तिम्रा” जस्ता शब्दहरूले पावलका श्रोताहरूलाई जनाउँछ र त्यसैले ती बहुवचन हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)