ne_tn/1ch/11/04.md

26 lines
1.2 KiB
Markdown

# यबूसी
यो इस्राएलीहरूले सहर जित्‍न अगाडि, यबूसीहरूले सहर जितेपछिको यरूशलेमको अस्थायी नाम थियो ।
# तर दाऊदले ... लिए
अर्को अनुवादः "तर दाऊदका सेनाले ... पराजीत गरे"
# अर्थात् दाऊदको सहर
अर्को अनुवादः "र तिनीहरूले त्यसलाई दाऊदका सहर भने"
# त्यसैले तिनलाई मुखिया बनाइयो
अर्को अनुवादः "त्यसैले दाऊ‍दले योआबलाई सेनापति बनाए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/jerusalem]]
* [[rc://*/tw/dict/bible/names/jebusites]]
* [[rc://*/tw/dict/bible/other/stronghold]]
* [[rc://*/tw/dict/bible/kt/zion]]
* [[rc://*/tw/dict/bible/names/cityofdavid]]
* [[rc://*/tw/dict/bible/other/commरer]]
* [[rc://*/tw/dict/bible/names/joab]]