ne_tn/zep/03/08.md

2.7 KiB

परमप्रभु घोषणा गर्नुहुन्छ

यसको अर्थ परमप्रभु स्‍वयम‍्ले जे बोल्‍नुभयो कुरा हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

म शिकारलाई पक्रनको निम्ति उठ्दिनँ

"म शिकारलाई सखाप पार्नको निम्ति उठ्दिनँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जाति-जातिहरूलाई एकठ्ठा गर्ने, राज्यहरूलाई जम्मा गर्ने

यी दुई वाक्यांशको अर्थ एउटै हो र परमप्रभुले सबै जाति-जातिहरूको न्‍याय गर्नुहुनेछ भन्‍ने कुरामा जोड दिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

मेरो क्रोध, मेरो सम्पूर्ण ज्वलन्त क्रोध

"क्रोध" र "ज्वलन्त क्रोध" शब्‍दहरूको अर्थ एउटै हो र परमप्रभुको क्रोधको हदलाई जोड दिन्‍छन् । अर्को अनुवाद: "मेरो ज्वलन्त क्रोध" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

किनभने मेरो डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ

यस वाक्यांशलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "किनभने मेरो डाहको आगोद्वारा सारा पृथ्वी भस्म गरिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मेरो डाहको आगोमा ... भस्म हुनेछ

डाहलाई यसरी बताइएको छ कि मानौँ यो आगो थियो जसले केही कुरालाई भस्म पार्न सक्‍थ्‍यो । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-simile]])

शब्द अनुवाद