ne_tn/zep/01/17.md

1.0 KiB

अन्धा मानिसहरूझैँ हिँड्नेछन् ... धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ

यी वाक्यांशहरूले तिनीहरू बिचको तुलनामा के समान छन् भन्‍ने कुरा संकेत गर्छन् ।

उहाँको डाहको आगो

यसले परमप्रभुको क्रोधको शक्‍तिलाई जनाउँछ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-simile]])

शब्द अनुवाद