ne_tn/zec/14/16.md

1.1 KiB

सामान्य जानकारीः

यी पदहरूले यरूशलेम सहरको अन्तिम लडाईं र परमेश्‍वरले उनलाई कसरी बचाउनुहुनेछ भन्‍ने कुराको निरन्तर बयान गर्छ ।

यरूशलेमको विरुद्ध भएका

अर्को अनुवादः "जसले यरूशलेममा आक्रमण गर्‍यो"

जातिहरूमाथि ... प्रहार हुनेछ

अर्को अनुवादः "जातिहरूलाई गम्भीर दण्‍ड दिइनेछ"

शब्द अनुवाद