ne_tn/zec/14/14.md

1.4 KiB

सामान्य जानकारीः

यी पदहरूले यरूशलेम सहरको अन्तिम लडाईं र परमेश्‍वरले उनलाई कसरी बचाउनुहुनेछ भन्‍ने कुराको निरन्तर बयान गर्छ ।

यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ

केहि संस्करणले यसरी पढ्छन्, "यहूदाले पनि यरूशलेमको लागि लड्नेछन् ।" हिब्रू पुस्तक अनिश्‍चित छ ।

तिनीहरूले ... सम्पत्तिहरू ... बटुल्नेछन्

अर्को अनुवादः "तिनीहरूले सम्पत्तिहरू कब्जा गर्नेछन्"

शब्द अनुवाद