ne_tn/zec/14/12.md

957 B

सामान्य जानकारीः

यी पदहरूले यरूशलेम सहरको अन्तिम लडाईं र परमेश्‍वरले उनलाई कसरी बचाउनुहुनेछ भन्‍ने कुराको निरन्तर बयान गर्छ ।

आफ्ना खुट्टा उभिरहँदा

अर्को अनुवादः "वरपर हिँडिरहँदा"

एउटाको हात अर्काको विरुद्ध

हरेक व्यक्तिले अर्कोलाई आक्रमण गर्नेछ । (See: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद