ne_tn/zec/14/03.md

1.1 KiB

सामान्य जानकारीः

यस अध्यायले यरूशलेम सहरको अन्तिम लडाईं र परमेश्‍वरले उनलाई कसरी बचाउनुहुनेछ भन्‍ने कुराको बयान गर्छ ।

यूद्धको दिनमा झैँ ती जातिहरूको विरूद्ध लडाइँ सुरु गर्नुहुनेछ

अर्को अनुवादः "विगतमा तिनले युद्ध गरेजस्तै"

उहाँले ... जैतून डाँडामा आफ्ना खुट्टा टेक्नुहुनेछ

"आफ्‍नो खुट्टा"ले परमप्रभु आफैलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद