ne_tn/zec/11/07.md

848 B

अनुग्रह

धेरै संस्‍करणले यो हिब्रु शब्‍दलाई "निगाह" वा "सुन्‍दरता" भनेर पनि अनुवाद गर्छन् ।

म तिनीहरूप्रति धैर्य भइनँ

अर्को अनुवादः "मलाई भाडामा लिएका भेडा-धनीहरूलाई मैले धेरै सनह सकिन ।"

शब्द अनुवाद