ne_tn/zec/06/12.md

1.5 KiB

त्यसलाई यस्तो भन्नू

अर्को अनुवादः "परपमप्रभुले स्वर्गदूतलाई जकरियासँग बोल्न र तिनलाई भन्‍न भन्‍नुभयो"

यो ... नाउँ हाँगा हो

परमप्रभुका स्वर्गदूतले नयाँ राजा यहोशूलाई यो नाउँ दिए । तपाईंले जकरिया ३:८ मा गर्नुभएजस्तै यस नाउँलाई अनुवाद गर्नुहोस् ।

यो ... बढ्नेछ

"बढ्नेछ" भन्‍ने वाक्यांश हाँगा टुसाउन लागेको कुरालाई चित्रण गरिएको हो । अर्को अनुवादः "तिनी टुसाउनेछन्"

दुईको बिचमा मिलाप गराउनेछ

अर्को अनुवादः "तिनको राजाको र पुजाहारीको भूमिका एक हुनेछ"

शब्द अनुवाद