ne_tn/zec/06/09.md

1.4 KiB

परमप्रभुको यस्तो वचन ... आयो

"परमप्रभले आफ्‍ना वचन बोल्‍नुभयो ।" तपाईंले जकरिया १:१ मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (See: rc://*/ta/man/translate/figs-idiom)

हेल्दै, तोबियाह र यदायाह ... यहोसादाक

यी मानिसहरूका नामहरू हुन् । (See: rc://*/ta/man/translate/translate-names)

चाँदी र सुन लिएर एउटा मुकुट बना

अर्को अनुवादः "त्यसपछि चाँदी र सुन प्रयोग गरेर मुकुट बना । (See: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद