ne_tn/zec/05/08.md

1.8 KiB

योचाहिँ दुष्टता हो

स्‍त्रीले दुष्‍टतालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "त्यसको नाम दुष्टता हो" (See: rc://*/ta/man/translate/figs-explicit)

बतास तिनीहरूका पखेटामा थियो

ती स्‍त्रीहरूले बतासमा उड्नको लागि कसरी आफ्ना पखेटाहरू चलाए भन्‍ने कुरा यस वाक्यांशले बयान गर्छ । (See: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूका पखेटा सारसका पखेटाझैँ थिए

ती स्‍त्रीहरूका पखेटा थियो जुन सारसका पखेटाझैँ देखिन्थे । सारस यस्तो किसिमको ठूलो चरा हो जसको २ देखि ४ मिटर लामो पखेटा हुन्थे । (See: rc://*/ta/man/translate/figs-simile)

पृथ्वी र आकाशको बिचमा

डालो आकाशमा उठाइए । तिनीहरूतिर ध्यानकेन्द्रित गर्न र तिनीहरूको डालोसितको सन्बन्ध कहाँ थियो भनेर देखाउनको लागि "पृथ्वी र आकाशको बिचमा" भनेर यसले भन्छ । (See: rc://*/ta/man/translate/figs-merism)

शब्द अनुवाद