ne_tn/zec/05/05.md

1.1 KiB

आफ्नो नजर उठाउ

यस वाक्यांशले व्यक्तिका आँखालाई जनाउँदै माथि हेर्न आज्ञा गर्छ । (See: rc://*/ta/man/translate/figs-synecdoche)

डालोको ढक्‍कन

यसले गह्रौं ढक्‍कनलाई जनाउँछ ।

त्यस डालोभित्र एउटी स्त्री थिई

शाब्दिक रूपमा त्यस डालोको आकारमा स्‍त्री अट्टाउन सक्दैन । जकरियाको दर्शनमा डालोभित्र अट्टाइन् । दर्शनहरूमा प्राय सामानहरूका आकारहरू बढावा गरिएका हुन्छन् । स्‍त्री र डालो दुवै प्रतीकात्मक हुन् र अरू कुराहरूलाई जनाउँछ ।

शब्द अनुवाद