ne_tn/zec/05/01.md

846 B

अनि म फर्कें

"म" शब्दले जकरियालाई जनाउँछ ।

मेरो नजर उठाएर

यसको अर्थ केहि कुरालाई माथितिर हेर्नु हो । "मैले मेरो नजर उठाएर ... " भनी तिनी भन्छन्, किनभने यो एउटा व्यक्तिले हेर्ने शरीरको एउटा भाग हो । अर्को अनुवाः "माथि हेरेँ" (See: rc://*/ta/man/translate/figs-synecdoche)

मिटर

१ मिटर बराबर ४६ सेन्टिमिटर हुन्छ ।

शब्द अनुवाद