ne_tn/zec/04/14.md

658 B

नयाँ जैतूनको तेलका छोराहरू

यो "अभिषिक्त मानिसहरू (जुन चुनिएका)" भन्‍ने कवितात्मक तरिका हो । (See: rc://*/ta/man/translate/figs-metaphor)

अगि खडा

यो अभिव्यक्तिले सेवा गर्ने कुरालाई बुझाउँछ । अर्को अनुवादः "परमप्रभुको सेवा गर्नु" (See: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद