ne_tn/zec/03/08.md

1.9 KiB

सामान्य जानकारीः

परमप्रभुको दूत यहोशूसित निरन्तर बोल्छन् ।

तँसँगै बस्‍ने तेरा साथीहरू

अर्को अनुवादः "तँसग बस्‍ने अर्को पुजारी"

मेरा दास अर्थात् हाँगो

"हाँगा" शीर्षकलाई रूखको हाँगा जस्तै तरिकामा अनुवाद गर्नुपर्छ । यसको अर्थ रूखबाट हाँगा आएजस्तै परमप्रभुको सेवक परमप्रभुबाट आउनेछ भन्‍ने हुन्छ । (See: rc://*/ta/man/translate/figs-metaphor)

सात आँखाहरू

त्यो सातवटा पक्षहरू हो ।

शिलालेख

केहि वस्तुमा लेखिएका शब्दहरू

परमप्रभु घोषणा गर्नुहुन्छ

यो वाक्‍यांश (EN-UDB) मा प्रायः "परमप्रभु भन्‍नुहुन्छ" भनेर अनुवाद गरिएको छ । तपाईंको भाषामा जुन तरिका उत्तम हुन्छ त्यहि अनुसार यस धारणालाई अनुवाद गर्न सक्नुहुन्छ । जकरियामा यो वाक्‍यांश धेरै पटक प्रयोग गरिएको छ ।

शब्द अनुवाद