ne_tn/zec/03/06.md

1.2 KiB

यहोशूलाई ... कडा आज्ञा दिए

"अति गम्भीर तरिकामा यहोशूलाई आज्ञा गरियो"

मेरा मार्गमा हिँडिस् ... भने

एउटै तरिकामा हिँड्नुले उस्ता-उस्तै कुराहरू गर्नुलाई जनाउँछ । (See: rc://*/ta/man/translate/figs-idiom)

मेरा आज्ञाहरू पालन गरिस् भने

अर्को अनुवादः "यदि तैँले मेरा आज्ञाहरू सम्झिस् र ती पालन गरिस् भने" (See: rc://*/ta/man/translate/figs-metaphor)

मन्दिरको सुरक्षा गर्नेछस्

"मेरा चोकहरूका लागि जिम्‍मेवारी हुनेछस्"

शब्द अनुवाद