ne_tn/zec/03/01.md

1.6 KiB

सामान्य जानकारीः

परमप्रभु जकरियालाई दर्शन देखाउनुहुन्छ ।

के ... आगोबाट निकालिएको अगुल्टो होइन र?

अर्को अनुवादः "यहोशू आगोबाट निकालिएको लट्ठीझैँ छन्" (See: rc://*/ta/man/translate/figs-rquestion)

आगोबाट निकालिएको अगुल्टो

पूर्ण रूपले बल्‍नुअघि निकालिएको बलिरहेको एउटा काठको टुक्रा अगुल्टो हो । यसले यहोशूलाई जनाउँछ, जसलाई बेबिलोनको बन्दिबाट छुडाएर यरूशलेममा ल्याइएको थियो । (See: rc://*/ta/man/translate/figs-metaphor)

फोहोर लुगा

यस दर्शनमा फोहोर लुगाहरूलाई पापमय कुरा देखाउने चिन्हको रूपमा प्रयोग गरिइएको छ ।

शब्द अनुवाद