ne_tn/sng/08/14.md

1.0 KiB

हरिण वा जवान मृगजस्तै हुनुहोस्

श्रेष्ठगीत २:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सुगन्धित मसलाले भरिएका पर्वतहरू

"सुगन्धित मसलाहरू भएका पर्वतहरू ।" आफूमा रमाहट गर्न त्‍यस स्‍त्रीले आफ्‍नो प्रेमीलाई बोलाउन यस चित्रणको प्रयोग गर्छिन् । श्रेष्ठगीत ४:६ प्रेमीले मूर्रको पहाड र धूपको डाँडा चित्रण कसरी गर्छन् हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद