ne_tn/sng/08/11.md

2.5 KiB
Raw Permalink Blame History

बाल-हामोन

यो इस्राएलको उत्तरी भागमा पर्ने सहरको नाम हो । (हेर्नुहोस्: translअर्को अनुवादe_names)

त्यसको रेखदेख गर्न सक्नेहरूलाई

"त्यसको हेरचाह गर्न सक्‍ने मानिसहरूलाई"

दाखबारी अधियाँमा दिनुभयो

"दाखबारी भाडामा दिनुभयो"

हरेकले फलफुलको सट्टा एक हजार चाँदीका सिक्का ल्याउनुपर्थ्यो

अर्को अनुवाद: "प्रत्‍येक मानिसले सोलोमनलाई दाखबारीको फलफुलको सट्टा एक हजार चाँदीका सिक्का तिर्नुपर्‍थ्‍यो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-ellipsis)

एक हजार चाँदीका सिक्का ल्याउनुपर्थ्यो

"१, चाँदीका सिक्का ल्याउनुपर्थ्यो ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-bmoney]] and [[rc:///ta/man/translate/translate-numbers]])

मेरो आफ्नै दाखबारी मेरै सामु छ

"मेरो दाखबारीको जिम्‍मेवाल म नै हुँ ।" श्रेष्ठगीत १:६ मा त्‍यस स्‍त्रीले आफैलाई दाखबारी बताउँछिन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हे सोलोमन, ती एक हजार सिक्का त तपाईंकै निम्ति हुन्

त्‍यो दाखबारी आफ्‍नो भएपनि त्‍यस स्‍त्रीले त्‍यसको नाफा सजिलै सोलोमनलाई दिन्‍छिन् र त्‍यो जसलाई दिन मन लाग्‍छ उनले दिन सक्‍छिन् ।

शब्द अनुवाद