ne_tn/sng/08/10.md

818 B

मेरा स्तनहरू अहिले किल्लाका धरहरूजस्तै छन्

त्‍यस स्‍त्रीका स्‍तनहरू अग्‍ला धरहराजस्ता छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

उहाँको दृष्टिमा

यहाँ "उहाँको दृष्टि" ले उनको प्रेमीलाई बुझाउँछ । अर्को अनुवाद: "उहाँको निम्ति" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद