ne_tn/sng/08/07.md

3.3 KiB

सामान्‍य जानकारी:

जवान स्‍त्रीले आफ्‍नो प्रेमीसँग बोल्‍न निरन्तरता दिन्‍छिन् ।

उर्लंदो पानीको भेलले प्रेमलाई मेट्न सक्दैन

प्रेम, तालो आगोझैँ यति शक्‍तिशाली छ कि यसलाई समुद्रको सम्‍पूर्ण पानीले समेत निभाउन सक्‍दैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उर्लंदो पानीको भेल

"पानीको समुद्र" वा "पानीको निकै मात्रा"

मेट्न सक्दैन

"निभाउन सक्‍दैन"

न त बाढीले यसलाई बगाउन सक्छ

प्रेम कहिल्यै परिवर्तन हुँदैन र सधैँ समान हुन्‍छ त्‍यसैले यो त्‍यसतो कुरा हो जुन कुनै शक्तिशाली बाढीले समेत डग्‍मगाउन सक्‍दैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

बाढी

इस्राएलमा आकाशको पानी गहिरो र साँघुरा खोल्चाहरू भएर बग्‍छ । यसले यति शक्तिशाली पानीको बाढी बनाइदिन्‍छ कि ठुला चट्टानहरू र रूखहरूलाई पनि यसले बगाउन सक्छ । अहिले पनि बाढीले कहिलेकाही बलिया-बलिया पुलहरू बगाएर लैजान्‍छ ।

यसलाई बगाउन

"यसलाई लैजान" वा "यसलाई बगाएर लैनान"

कुनै मानिसले ... दिए तापनि त्यस प्रस्तावलाई बिल्कुलै तुच्छ ठानिन्थ्यो

"यदि कुनै मानिस ... तापनि त्यस मानिसलाई बिल्कुलै तुच्छ ठानिन्‍छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

प्रेमको लागि

"प्रेम पाउन" वा "प्रेम किन्‍न"

आफ्नो घरको सारा सम्पत्ति

"त्‍यसको सबैकुरा"

प्रस्तावलाई बिल्कुलै तुच्छ ठानिन्थ्यो

"मानिसहरूले त्‍यस मानिसलाई पूर्ण रूपमा तुच्छ ठान्‍थे" वा "मानिसहरूले त्‍यस मानिसलाई कठोरता साथ गिल्‍ला गर्‍थे ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद