ne_tn/sng/08/06.md

3.1 KiB

सामान्‍य जानकारी:

जवान स्‍त्रीले आफ्‍नो प्रेमीसँग बोल्‍न निरन्तरता दिन्‍छिन् ।

मलाई तपाईंको हृदय र तपाईंको पाखुरामा एउटा छापजस्तै गरी लगाउनुहोस्

सम्‍भावित अर्थहरू १) छाप महत्त्‍वपूर्ण भएकोले मानिसहरूले त्‍यसलाई निरन्तर आफ्ना घाँटी र हातहरूमा लगाइराख्‍थे । छापझैँ त्‍यस स्‍त्री आफ्‍नो प्रेमीसँग निरन्तर रहन चाहन्‍छिन् । वा २) छाप लगाएको कुरा कसको हो भनेर छापले देखाउँछ । आफ्‍नो प्रेमीको विचार, भावना र कार्यहरू आफ्‍नो हो भनी देखाउन त्‍यस स्‍त्रीले आफू आफ्‍नो प्रेमीको हृदय र पाखुरामा छापझैँ भएको उनीले चाहन्‍छिन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-simile]])

किनकि प्रेम मृत्युजत्तिकै प्रबल हुन्छ

मृत्‍यु ज्‍यादै प्रबल छ किनकि यसले पृथ्वीको सबैभन्‍दा शक्तिशाली मानिसहरूमाथि समेत विजय हाँसिल गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

पातालजत्तिकै निष्ठुर

"पातालजत्तिकै कठोर ।" मानिसहरू मरिसकेपछि पातालले कहिल्‍यै पनि तिनीहरूलाई जीवन फिर्ता आउन दिदैन् । प्रेम, मृत्‍युजत्तिकै अडिग छ किनकि यो कहिल्यै परिवर्तन हुँदैन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

यसको ज्वाला दन्कन्छ ... कुनै पनि आगोभन्दा

प्रेम आगोझैँ निकै शक्तिशाली छ । हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दन्कन्‍छ

"एक्‍कासि बल्‍छ"

शब्द अनुवाद