ne_tn/sng/08/01.md

1.4 KiB

सामान्‍य जानकारीः

हेर्नुहोस्: [[rc:///ta/man/translate/writing-poetry]] and [[rc:///ta/man/translate/figs-parallelism]]

तपाईं ... मेरा दाजुजस्तै

आफूले आफ्‍नो दाजुलाई जस्‍तै बाहिर आफ्‍नो प्रेमीलाई पनि स्‍नेह देखाउन त्‍यस स्‍त्रीले चाहना गर्छिन् । कुनै स्‍त्रीले आफ्‍नो दाजुसँग सहवास गर्न मिल्‍छ भन्‍ने उनीले बताउन खोजेकी हैनन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तपाईंलाई ... बाहिर

"तपाईंलाई ... सार्वजनिक स्‍थलमा

तपाईंलाई चुम्बन गर्नेथिएँ

सायद स्‍त्रीले आफ्‍नो दाजुलाई अभिवादन गर्न तिनको गालामा चुम्बन गर्नेथिइन् ।

मलाई तुच्छ ठान्‍नेथिएन

"मलाई लज्जित पार्नेथिएन"

शब्द अनुवाद