ne_tn/sng/07/01.md

2.3 KiB

जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्

स्‍त्रीका प्रेमीले उनी नाच्‍दै गर्दा उनलाई वर्णन गरेर श्रेष्ठगीत ६:१३ देखि बोल्‍छन् । अर्को अनुवाद: "तिमी नाच्‍दा जुत्ता लगाएका तिम्रा खुट्टा कति सुन्दर छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

राजकुमारकी छोरी

त्‍यस स्‍त्री राजकीय परिवारबाट नभएतापनि, उनीले हेर्ने र काम गर्ने तरिकाले उनी राजकुमारकी छोरीझैँ देखिने तिनलाई तुल्याउँछ । अर्को अनुवाद: "तिमी जसको उच्च कुलको चरित्र छ" वा "तिमी जो भलादमी छौ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिम्रा तिघ्राका गोलाइहरू रत्‍नझैँ छन्

स्‍त्रीको तिघ्राका आकार सिपालु कारीगरले ठीक आकारमा बनाएका राम्रा बहुमूल्य रत्‍नझैँ छन् । अर्को अनुवाद: "तिम्रा तिघ्राका गोलाइहरू सिपालु कारीगरले बनाएका राम्रा रत्‍नका गोलाइहरूझैँ राम्रा छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

तिम्रा तिघ्रा

"तिघ्रा" शब्‍दले स्‍त्रीको कम्मर र उनको घुँडा माथिको खुट्टाहरूको भागलाई जनाउँछ ।

शब्द अनुवाद