ne_tn/sng/03/10.md

2.0 KiB

यसका डन्डाहरू

"यसका" शब्‍दले राजा सोलोमनको पालकीलाई जनाउँछ ।

डन्डाहरू

यहाँ "डन्डाहरू" शब्‍दले काठको टुक्रालाई जनाउँछ जसले पालका लुगालाई उनको गद्‍दी वरिपरि अड्याउँछ ।

यसको भित्री भागचाहिँ

"यसको आन्‍तरिक भागचाहिँ'

प्रेमले सजिएको थियो

"प्रेमले सुन्‍दर बनाइएकी" वा "प्रेमले सिंगारिएकी ।" त्‍यस स्‍त्रीले आफ्‍ना प्रेम सोलोमनको निम्ति देखाउन पालकीलाई विशेष तरिकाले बनाइ भन्‍ने यसले संकेत गर्छ ।

राजा सोलोमनलाई एकटक लगाएर हेर

"सोलोमनलाई हेर ।" "एकटक लगाएर हेर" वाक्‍यांशले कसैलाई वा केही कुरालाई प्रायजसो गहिरो भावनात्मक इच्‍छा राखेर धेरै बेरसम्‍म हेर्नु भन्‍ने जनाउँछ ।

मुकुट लगाउनुभएको छ

"मुकुट पाउनुभएको छ"

शब्द अनुवाद