ne_tn/sng/03/01.md

1.2 KiB

मेरो प्राणले प्रेम गरेको प्रेमीलाई मैले खोज्दै थिएँ

यो जोड दिनलाई दोहोरिएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाउन सकिनँ

"उहाँसँग हुन चाँहे" वा "उहाँको खोजि गरे"

सहरबाट जाने छु

"सहर भएर हिड्ने छु"

गल्ली र चोकहरूबाट

"चोक" शब्‍दले सहरको केन्‍द्रलाई संकेत गर्छ जहाँ गल्ली वा बाटो जोडिन्‍छ । यो प्रायजसो मानिसहरूले सरसामान बेच्‍ने, बजार र मानिसहरू भेट्घाट गर्न आउने ठाउँ हुन् ।

खोज्‍ने

"हेर्ने"

शब्द अनुवाद