ne_tn/sng/01/15.md

524 B

तिम्रा आँखा ढुकुरजस्ता छन्

ढुकुर, शुद्धता, निर्दोष, सहनशीलता र प्रेमको प्रतीक हो । अर्को अनुवाद: "तिम्रा आँखा ढुकुरजस्ता सहनशील र मायालु छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद