ne_tn/sng/01/09.md

1016 B

सामान्‍य जानकारी:

स्‍त्रीका प्रेमी निरन्‍तर बोल्‍छन् ।

फारोको रथको राम्रो घोडासित

प्रेमीले जवान स्‍त्रीलाई राम्रो घोडासित तुलना गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

मेरी प्रिय

"मैले प्रेम गर्ने"

फारोको रथको ... घोडाहरू

"फारोको रथ तान्‍ने ... घोडाहरू"

चाँदीको जलप

"चाँदीको थोप्ला"

शब्द अनुवाद