ne_tn/rut/03/14.md

1.8 KiB

तिनी ... तिनको खुट्टाको छेउमा सुतिरहिन्

रूथ बोअजको खुट्टा छेउ सुतिन् । तिनीहरू बिच सहवास भएन ।

एउटाले अर्को मानिसलाई चिन्‍न सक्‍ने हुनेअगि

दिनको त्यस समयलाई अन्‍धकार थियो भनी बताउन सकिन्छ । अर्को अनुवाद: "अध्याँरो छँदै"

ओढ्ने

यो काँधमा ओढ्ने सानो कपडा हो ।

छ पाथी जति जौ नापेर

ठिक नापको मात्रा दिइएको छैन । यो प्रशस्‍त थियो भनी मान्‍न काफी थियो, तरै पनि रूथ एक्‍लैले त्‍यो बोक्‍न सक्‍थि । कतिले यो लगभग ३० किलोग्राम थियो भनी विचार गर्छन् ।

तिनलाई बोकाइदिए

अन्‍नको मात्रा यति बढी थियो कि त्‍यो उठाउन रूथलाई कसैको मद्दत चाहिन्‍थ्‍यो ।

त्यसपछि तिनी शहरतिर गइन्

धेरैजसो प्राचीन प्रतिलिपिमा "तिनी गए" छ, तर केहीमा "तिनी गइन्" छ । दुवै भएको अङ्‍गेजी संस्करण छन् ।

शब्द अनुवाद